Monday, September 6, 2010

होस गरम् है दुकानदारहरु सभासदले कुट्लान्...

दुकानदारहरु होस् अरम है अरु जे भए नि सभासदहर ग्राहक भएर आउँदा। काँग्रेसकी सभासद कल्याणी रिजालले कुर्ता पसलमा रातो कुर्ता बेच्न नराखेको भनेर थुनाईदिइछन्। राम्रोसँग जवाफ फर्काएनन् रे नि त सभासदलाई पसलेले...धन्न आफ्नु दुकान छैन र ढुक्क छ। नत्र कुन बेलाँ सभासद गाहके बनेर आउने हुन् र कुटाइ खाइने हो पक्कै नहुने। सबै सभासदलाई चिन्न नि सकिन्न...


No comments:

Post a Comment

Please leave your comment here