Tuesday, September 14, 2010

किन म्याद तोक्नु नसक्ने भएसी....

फेरि हसाए यार माउवादी र सर्कारले, अनमिनलाई अन्तिमपटकको लागि भन्दै चार महिना म्याद थपेछन्। के को अन्तिमपटक भन्या होलान्...के के न चारै महिनामा शान्ति प्रक्रिया सक्ने झैं गरेर...अनमिनको म्याद यिन्ले गोडा दशेक पटक त थप्छन् होला नि। संविधानसभाकै कति थप्ने हुन्...म्याद थपे पनि काममा माखो मारेका छैनन।


No comments:

Post a Comment

Please leave your comment here