Monday, September 13, 2010

भारतीय भन्दा त चाइनिज डेलिगेसन फाइदा

यो चाइनिज डेलिगेसन आउँदा चाहिँ पर्यटनलाई अलिक फाइदा हुनेरैछ।भारतीय आए भने त जम्मा एक दुई जना आउँछन्। चाइनिज आउँदा २०/२२ जना आउने, अनि आएसी लुम्बिनी भ्रमण नि गाकै हुन्छन्। तर भारतले झै‌ त गर्दैनन् होलान् नि फेरि लुम्बिनी मन पारेर मोराहरुले नि लुम्बिनी चाइनमा पर्छ भनेर प्रचार गर्दे भने त खत्तमै हुन्छ। अहिले नेदरल्याण्डमा भइरहेको फोटो प्रदर्शनीमा फेरि लुम्बिनी भारताँ भनेर राखिराछन् रे....यो लुम्बिनी जोगाउन नि गारो भो यार।

No comments:

Post a Comment

Please leave your comment here