Tuesday, September 14, 2010

कति लामो हरन....

यति लामो हरन कहिले-कहीँ लगाको सुनेको थिइन। कलकींमा ट्राफिकले अलिकति सोधपुछ गरेर लाइसेन्स के लिएर गका थिए; रिसाका ड्राइभरले 'यिन्लाई दशैं लाग्यो'भन्दै बजाउन थालेको हरन बल्खुसम्म बजाउँदै सय कै स्पिडमा झैं बस कुदाइरह्यो। ट्राफिक माथि ड्राइभरको रिस हामी यात्रुले बस भित्र हल्लदैं हल्लदै सहिरह्यौं। बसबाट झरेसी लाग्यो आज बिहान त बाँच्चियो...

No comments:

Post a Comment

Please leave your comment here