Wednesday, August 4, 2010

मिस बाहुनी पनि हुने भो

ल गज्जप! कति मिस तामाङ, नेवार, गुरुङ मात्र हुने भनेर अस्ति नै फेसबुकमा लेख्या त एउटा संस्थाले मिस आर्यान (बाहुन,क्षेत्री त होला नि! हुन त 'कथित' दलितलाई पनि आर्यानमा राखिन्छ क्यारे )गराउन लाएछ। साउन ३० सम्म फारम भर्ने म्याद रे, असोज ६ मा प्रतियोगिता। पहिले मिस मंगोलीयन गर्नेले नै पछि मिस गुरुङ, नेवार, तामाङ, शेर्पा, मगर गराएकाले अब भोलि पर्सी मिस बाहुन, मिस क्षेत्री पनि होला समावेशीको न जमाना छ...

No comments:

Post a Comment

Please leave your comment here