Wednesday, August 4, 2010

विलखवन्दमा विदेशी

रोयल इनफिल्डमोटरसाइकल चलाउन चाहने एक विदेशी मित्रले ठमेलको एउटा कुनोमा पार्कीङ हेर्ने एकजनालाई अनुरोध गरेछ। उसले एक साताको पाँच हजार भनेछ। विभिन्न गल्ली छिराउँदै एउटा घरमा लगेछ। बाइकवालालाई तिर्न भन्दै पैसा लिएर घर पछाडि गएछ र फर्केर आएनछ। पाँच हजार गुमाएको अष्ट्रेलियाली साथी विलखबन्दमा छ...

No comments:

Post a Comment

Please leave your comment here