Sunday, August 22, 2010

चामल झैं खान्छन् के हो सुन पनि

हैन कहाँ गाछ हो सुन।राष्ट्रबैंकले पैसा धेरै बाहिरियो भनेर दिनमा १० किलो भन्दा धेरै सुन ल्याउन नदिने भनेको त सुन पसलेले दिनको ३० किलो सुन नपाए पसल खोल्ने काम छैन भन्दै दुई दिन बन्द नै गर्यारैछन्। पुरानो रेकर्ड हेर्दा दिनमै एक सय किलोसम्म सुन देश भित्र्यारैछ। भात झैं पच्दैन त हो सुन त। कतिलाई त सँधै बन्द भइदिए नि हुन्थ्यो यी सुन पसल भन्ने लागिरा होला। बुढी(घोषित/अघोषित)हरुले सुन किन्ने टेन्सन त दिन्थेनन्....

No comments:

Post a Comment

Please leave your comment here