Thursday, August 26, 2010

बादबिबाद प्रतियोगितामा प्रथम हुँदा गाली

छिमेकीकहाँ निकै खलबल भ'र सुन्न गाको। छोरालाई गाली गरिराछन्। "फस्ट भएर आयो हेर्नु न 'बादबिवाद'मा। भोलिपर्सी नेता हुन्छ कि भनेर बाउ चाहिँ कराइराका छन्" बिचरी भाउजु अलमलमा रैछिन्। नेताहर्ले बोल्न मात्र जाने, राम्रो केही गर्न सकेनन् भनेर होला। नेताहर्ले गर्दा केटाकेटीले बादबिवादमा फस्ट हुन पनि नपाउने भए...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


No comments:

Post a Comment

Please leave your comment here