Friday, August 20, 2010

गर्भपतन गराउने पुरुष कति थिए...

नेपाल परिवार नियोजन संघले गरेको एक कार्यक्रममा सञ्चालकले जानकारी दिए गत महिनामा २५२ जनाले सुरक्षित गर्भपतन गराए। पत्रकार सम्मेलनमा सँधै प्रश्न सोध्नै पर्ने एक एक चर्चित राष्ट्रिय दैनिकका पत्रकारले सोधिहाले - ती २५२ मध्ये महिला कति पुरुष कति यथार्थ जानकारी दिनु न। क्या पत्रकार छन् यार पुरुषले नि गर्भपतन गर्‍या थाहा पा रैछन् कि क्या हो? हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

No comments:

Post a Comment

Please leave your comment here