Wednesday, August 11, 2010

कपालाँ हाइलाइट....

नजिकैको भाइले आठसय रुप्पै खर्चेर कपालाँ टाटेपाटे खैरो रङ हालेर 'हाइलाइट' भन्दै आकाछन्। बिचराका बाउले छोरालाई त केही भन्न सक्दा रैनछन्। मलाई दुखेसो पोख्दैछन्- एक बोरा चामल आउने रैछ, मोराले ... हेर त कपाल बिगार्न खर्च गरेछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


No comments:

Post a Comment

Please leave your comment here