Wednesday, August 11, 2010

यो मायाको स‍सार विचित्र

 हलिउड अभिनेत्री जुलिया रोबर्टस् ले हिन्दु धर्म अनपाएको समाचार पढिरहेको बेला आमाको फोन आएको छ। कहिँ गए पनि घुँडा दुख्ने रोगको उपचार नभएको आमालाई क्रिश्चियन धर्म माने धर्मगुरुले घुँडाको उपचार गर्दिन्छन् भन्याछन् रे छिमेकीले के गर्ने हो भनेर सोध्दै हुनुहुन्छ। यो मायाको संसार विचित्र...


No comments:

Post a Comment

Please leave your comment here