Sunday, August 8, 2010

स‌साराका सबै कुरा गर्न मन लाएपछि

शुक्रबार साँझ ठमेमा पार्टी। त्यसपछि, कुमारी हलाँ गर मिडनाइट सोमा फिल्म। सुत्दा १ बजिसक्याथ्यो। बिहान साँढे ५ नबज्दै हिड्दै पशुपतिनाथ ध्रुवस्थली पुगेर शिवपुरीबाबाको समाधिस्थल ध्यान गर्न बसेको त आधा समय निन्द्रामै बित्यो। इन्ट्रेस्ट पनि एउटा कुरा मात्र भए पो। संसाराँ सुने जति कुरा आफैलाई गर्न मन लाउछ.... कहाँ कहाँ मात्र समय दिने हो र ?....

No comments:

Post a Comment

Please leave your comment here