Tuesday, August 3, 2010

भर्ती खोले हुन्छ सबैले, रोजगारी त पाउँछन्...

ल गज्जप!अलिकति पनि वेरोजगारी हट्ने भएछ। नेपाली सेनामा ३ हजार ४ सय ६४ जनाको भर्ती खुलाइसक्यो। माओवादी सेनाले पनि ३१ हजार ३ सय १५ पुर्‍याउन अहिले रहेका १९ हजार ५ सय ७५ मा थप्न करिब १२ हजार (11740)जनाको भर्ती खोल्ने जानकारी माओवादी सेनाका प्रवक्ता चन्द्रदेव खनालले दिएका छन्। सेनाले भर्ती खोल्न हुन्न भनेर किन हो कुन्नी कोहीकोहीले विरोध गर्छन्। पार्टीले तलब चाहिँ लिनुहुन्न, दुबै सेनाले भर्ती खोले हुन्छ। करिब १५ हजार नेपालीले रोजगारी त पाउँछन्। कति भ्रष्टहरुले मात्र देशको ढुकुटीबाट रकम बुझ्ने, भर्ती हुने सर्वसाधारणले पनि अलि अलि पैसा लिएकै राम्रो नि  Think Positive yar...

No comments:

Post a Comment

Please leave your comment here