Tuesday, August 3, 2010

अमेरिकामा नेपाली मन्त्री ?

ए नेपाली मान्छे अम्रिकामा मन्त्री भइसक्या रैछन् त। विपी कोइरालाका ज्वाई प्रविन दीक्षित अमेरिकी वाणिज्य उपसहायक मन्त्री भनेर लेख्यारैछ 'कारोबार'आर्थिक दैनिकले। कहिलेकाही अम्रिकाका दक्षिण एसिया हेर्ने उप सहायक विदेश मन्त्री नेपाल आको सम्चार आउँछ। होइन त्यो अम्रिकामा मन्त्री चाहिँ कति छन् टोटल.. कि त्यहाँको उपसचिव-सहसचिवलाई नै मन्त्री नै पद दिन्छन्....

1 comment:

Please leave your comment here