Tuesday, August 3, 2010

Friendship Day Message...

यसपटकको Friendship Day को अवसरमा सबै साथीहरुलाई तपाइहरुको भाग्य माधव नेपालको जस्तै बलियो होस् भन्ने कामना गर्दछु। कसैले सारै घुर्क्याएर,थर्काएर,रिस उठाएर जागिरबाट निकाल्न खोजेपछि तपाइले राजिनामा दिए पनि तपाइको ठाउँमा कोही पनि आउन नसकुन्;बरु तपाइनै सँधै भइहरे हुनेरहेछ भनुन्। दुई दुई पल्ट बल्याङ् खाएपनि मनले चाहेको कुरामा अरुले नै तानेर ल्याईपुर्‍याइदिउन...


No comments:

Post a Comment

Please leave your comment here