Friday, July 9, 2010

क्या बिन्दास...गणतन्त्र आएकै थाहा छैन।


 अस्ति पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनको शुभकामना दिन पुगेका भुमिसुधार मन्त्रालयका एक पूर्व सुब्बाले आफ्नो पेन्सन र सुबिधा पुरा नपाएको भन्दै ज्ञानेन्द्रलाई बिन्ति पत्र हाल्दै लामो गुनासो गरे। पछि बुझ्दा थाहा लाग्यो,उन्लाई त गणतन्त्र आएको थाहा नै रैनछ...व्यङ्य गरेका त होइनन् होला.. देशमा के भइराछ भनेर पटक्कै वास्ता नगर्ने सुब्बास्तरका पूर्व कर्मचारी नेपालाँ नि रैछन्... क्या बिन्दास।।।

मलाई त यस्तै बिन्दास मान्छे मन पर्छ...

No comments:

Post a Comment

Please leave your comment here