Monday, July 12, 2010

अक्टोपस बाबा र व्यापार...

उसै त चमत्काराँ विश्वास गर्ने हामी त्यसमाथि अक्टोपस बाबाले गरेका एकपछि अर्का सब भविष्यवाणी सफल भो। डर लाइराछ - कतै केही दिन पछि पत्रिकाँ विज्ञापन आउने हो कि - नेपालाँ पहिलोपल्ट अक्टोपसबाट आफ्नो भविष्य थाहा पाउनुहोस्। नभए कुनै व्यापारीले ‘काठमाडौंआँ अक्टोपसको अधिकृत विक्रेता’ भन्दै विज्ञापन छपाउँछ कि…

No comments:

Post a Comment

Please leave your comment here