Friday, July 9, 2010

फूर्सद हुनेलाई मात्र...

राजधानी दैनिकमा रमाइलो सम्चार रैछ,उपराष्ट्रपति परमानन्द झाले काम नदिए पद खारेजको माग गर्दै भनेका-'राष्ट्रपतिलाई त दिन काट्न गाह्रो छ (मलाई)के काम दिनुहुन्छ?'अहिलेसम्म प्रधानमन्त्रीले एकपटक भेटे रे सभामुखले त भेटेकै छैनन् रे। 'नेताहरु कहाँ भेट्न आउनु?बरु म भेट्न आउँछु भन्दा पनि समय पाको छैन'भन्यारैछन्...यसो फुर्सदमा भए कोही गइदिम्न..


No comments:

Post a Comment

Please leave your comment here