Saturday, October 24, 2009

नेताको दिल्ली दौड

कति दिल्ली जान लाग्या!सूर्यबहादुर, शेरबहादुर भर्खरै फर्किएर आएका छन्। अब झलनाथ जाने निर्णय एमालेले गरेछ। प्रचण्डलाई त तुरुन्त दिल्ली पठाउनु पर्ने निर्णय माओवादीले गरेकै छ। झलनाथ र प्रचण्डबीच को पहिले दिल्ली पुग्ने भन्ने कम्पिटिसन छ रे। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)