Saturday, October 24, 2009

एमालेको सहमति

एमालेभित्र बिबाद मिलाउन भोज श्रृखंला गर्ने सहमति भएछ। अस्ति सोल्टीमा युवा नेताले झलनाथ खनाल, माधव नेपाल र के पी ओलीलाई भोज दिए। आज केपीले माधव र झलनाथलाई बालकोट घरैमा भोज दिदैंछन्। त्यसपछि प्रधानमन्त्रीले बालुवाटारमा भोज दिने; अनि झलनाथले केपी र माध...वलाई घरमा भोज बोलाउने रे। नेपालीहरु नखाइकन त मिल्नै नसक्ने भए। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)