Saturday, October 24, 2009

नेपाली पोशाक अनिवार्य

राम्रो समाचार आयो है, कांग्रेसको ट्रेड युनियनले हरेक कार्यक्रममा उपस्थित हुने आफ्ना कार्यकर्तालाई राष्ट्रिय पोशाकमा आउनुपर्ने र राष्ट्रिय झण्डा कार्यक्रममा राख्नुपर्ने निर्णय गरेछ।