Wednesday, August 28, 2013

शान्ति प्रकृया अझै भाँडिएन?

अख्तियारले भ्रष्टचारी भन्दै भकाभक पक्राउ गर्न थालेपछि तीन ठूला पार्टीका कर्मचारी संघले सामुहिक बैठक गरेर बिरोध गरेछन् । तर अहिलेसम्म पनि अख्तियारको 'यो कदमले शान्ति प्रक्रिया भाँडिने खतरा भो' भनेर कसैले किन नभनेको होला भनेर अचम्म मानिरहेछु।
( विद्युत प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका कर्मचारी भ्रष्टाचारको आरोपमा प्रकाउ परेपछि।  एमाओवादीले उनका कार्यकर्ता आपराधिक कृयाकलापमा परे भनेर कसैले आरोप लगायो प्रहरीले पक्राउ गर्यो भने शान्ति प्रकिया भाँडिन्छ भन्थे)
2Like ·  · 

No comments:

Post a Comment

Please leave your comment here