कतारको भेंडिगोठमा भेटिएका एक नेपाली 'अरबको यो मरुभुमिमा आफूले युवती नदेखेको ६ वर्ष भयो। उता नेपालबाट श्रीमतीले फोनमा भन्छे, बिहे गरेर बसेको होलास् कतारमा, नत्र किन यतिबेलासम्म पनि आउँथिनस् घर ?'
- Utpal Raj Misra, Umesh Chapagain and 167 others like this.
- Tara Jhendi Mgr यस्तै हो कथा बेथा बुझ्दैनन् ! खाडीको हालत कस्तो छ, बुझ्न खोज्दैनन् ! अब त बुझ्लान कि अहिलेको सझासवाल हेरे भने त
- Saroj Kshetri · 63 mutual friendsश्रीमति भनेकै डाउट मेसिन हुन, अर्को विहे गर्छ कि भनेरै जिन्दगी कटाईदिन्छन
- लिलु डुम्रे · Friends with Manrishi Dhital and 325 othersमहिले हरु शंका बढी गर्छन भन्छन् ,हो रहेछ कि
- Keshab Poudel The young and energetic Nepali who have sold by man power company with the help of Nepal government are in hard condition even though they are providing the life blood to the ruin economic condition of the country.
No comments:
Post a Comment
Please leave your comment here