Thursday, February 7, 2013

प्रधान न्यायाधीश कि प्रधान सेनापति

माओवादीले प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाएर चुनावी सरकार बनाउने प्रस्ताव गरेछन्। अब प्रतिपक्षले प्रधान सेनापतिको नेतृत्वमा चुनावी सरकार माग गर्ने कि ? त्यो नयाँ प्रस्ताव गर्ने जिम्मा नि केही दिनपछि प्रचण्डलाई नै दिने ?
  • Gaurab Luitel कुरो प्रधानमन्त्रीको मात्रै हो कि मन्त्रीहरूको पनि हो । प्रधानन्यायधिस प्रम भए पछि पनि मन्त्रालय भागबन्डामा कुरो नमिल्ला । (मन्त्रीहरू नि स्वतन्त्रबाट आउने भए मेरो नि पालो आउला भन्ने आश नि ।  )
  • Bikash Acharya karyapalia ko bikalpa ma byabasthapika nabhayeko samaya ma nyayapalika nai ho bhanera thaneka holan chhabilal comred le ! Aba chief justice ko netritwa pani bipakshyale aswikar gare chautho anga ko palo hola, daura suruwal silaunu hos hai sathi ho!
  • Deepak Bhattarai · 64 mutual friends
    पालो आउने भो मेरो पनि हा हा हा हा हा
  • Amritnath Timalsina purba pradhan senapati thik hola
  • Puru Pyakurel · 25 mutual friends
    Jehos Black suit harule chance paune bhaye aba  yedi Hisila/ jayenta harule baburamlai chhoddeunata bhane dekhi 
  • Ananda Tiwari Action and reaction no creative opponent
  • Purushottam Bohara सम्माननिय खिलराज रेग्मी को तुरुप सर्बोच्चलाई पनि आफ्नो अनकुल बनाउने प्रचन्डको कुटिल चाल सिवाय केही होईन ।
  • Samundra Pathak Parties should accept this proposal. It is the best option for country in this situation. Please make mahol...
  • Khagen M. Kerung Yakthungba Congressi ra emale harulai yaso garda pani nahune uso garda pani nahune.... I think this is wise idea to make Chiefjustice or whoever have got great vision of Nepal as politically free person as PM .... Tara k garnu Kangressi ra emaleharu feri prachand...See More
  • Biplav Man Singh Ha ha ha good joke. Bipakche le jhyappa huncha vanya ve Sattapakche senti flat hunthyo.
  • Sunita Giri damn why you inject this kind of idea in his fat dimag ?
  • Binod Neupane नीर्डय पार्टीले गर्न सकेनन; प्रचन्ड को हो र नेपालको प्र म बाड्दै हीड्ने ? सहमति नगरि कोही कसैलाई अगी बड्ने स्थिती छैन । बाहिय हामीलाई जती ठगे पनि भयो, मुलत खोप्लाङे - मदेशी मोर्चा ले सरकार छोड्नु पर्‍यो । बेक्ती स्वार्थलाई कुर्शिमा टासिये; राष्ट्रले निकास पाएन । जो सुकै बने हुन्छ प्र म - तिनै प्रचन्ड अस्ती सुशिललाई बाडे कुर्शी , चुनाव गराउन चाहदैनन । चुनाव हुनुपर्‍यो, सहमति कहाँ हुन सक्छ , ऐले सम्बीधानमा सहमति गर्न खोजेका छन - माओबादी र मधेशीले; उन्का हालत खस्ता छन । कोङ्रेस र एमाले को दृष्‍टि कुर्शी लाई छ , त्यो कसरी चलाऊने थाहा छैन । माओवादी बेगर त्यो कुर्शी चल्दैन त्यो पक्का छ । खाली लेन , देन , राज्नितीक् ब्यापार ले राष्ट्र चल्छ ? यीन्का ब्यापारिक् बार्ताका भित्री कुरो थाहा नपाई कुन नेपालीले भन्न सक्छ यो गर भनेर ?

No comments:

Post a Comment

Please leave your comment here