'यहाँ म मौरी पालेर वर्षको १० लाख जति कमाउँछु। काम गर्ने सहयोगी छैन। छोरा वर्षको एक डेढ लाख लागि खाडी मुलुक जाँदैछ' पर्वतका किसानले Narayan Shrestha लाई भने, 'खान बस्न दिएर वर्षको एक लाख अहिले नै दिन्छु, सहयोगी आएर थप आम्दानी भए उनलाई एक लाख भन्दा धेरै दिउँला, लउन कोही काम गर्ने सहयोगी खोज्दिन सक्नुहुन्छ ?
- Utpal Raj Misra, Christian Clark, Keshav Sharma and 320 others like this.
- Keshab Poudel This is the present day reality of Nepal. There are lots of opportunities within the country but the young work force is roaming to Arabian country for the employment which is very difficult and less attractive then the opportunity of our own country.
- Bhanu Parajuli yeah, very real and heart touching. Our education and socialisation nai yestai chha ta........k garne
- Atma Ram Thapaliya आफ्नै देशमा मेहनत गरेर राम्रो प्रगती गर्नेहरूलाई सम्मान गर्नुपर्छ तर तेसैको आडमा अरब जानेहरुको धुलाई चाहिँ गर्न पाइन्न ! हाम्रा देशका अलि अलि दाम र नाम कमाएका बाउहरु एकाद अपबाद बाहेक कति अधिनायकवादी हुन्छन् सबैलाई चेतना भया ! लादिएको पुरानो बिचार न स्वीकार गर्न सकिन्छ न त संधै बुढाहरुको निर्णयहरुलाई चुनौती दिएर झगडा गरिरहने नै मन छ | टाप दियो टन्टा खलाँस ! घरबाट टापनै दिनु परेपछी आँखिर नेपालमै पनि हुने उही kulli, waiter, kichan boy वा तेस्तै केही न हो !
- Ganesh Karki · Friends with Paudel Ganesh and 3 otherstouching...! hamro education nai practical tarfa unmukh 6ina..bidambana..!
- Krishna Abiral मर्मस्पर्शी कुरा । केही महिनाअघि विराटनगरमा भेटिएका उर्लावारीका एकजना व्यवसायिक गोलभेंडा कृषकले पनि मसंग यस्तै आसयको गुनासो गरेका थिए ।
No comments:
Post a Comment
Please leave your comment here