गाई किसानकै प्रसङ्ग चल्दा गोरखाका किसानले पालेका करिब दुई सय गाई हेरेपछि एमाओवादी वाइसिएलका एक जना नेताको प्रतिक्रिया तिनै किसानले सुनाएका :'हाम्रा केटाहरुले पनि गाई पाल्न सक्छन् कि भनेर बुझ्न आएको थिएँ, तर यहाँ तपाईंको लगन र परिश्रम हेरेपछि बुझें हाम्रा केटाहरुले बाँधेर राखेको गाई फुकाइदिएपछि नजिकैको माटो खाएर गोठमा आउने अनि एक पाथी दुध बाल्टीमा दिने भए मात्रै पाल्छन् नभए यति दु:ख गरेर पाल्दैनन्।'
- Utpal Raj Misra, Kapil Gyawali, Dil Bhusan Pathak and 146 others like this.
- Ananda Tiwari आखिर XCL , YCL , र ZCL एकै रहेछन, मैले यो कुरो मान्छु नेपालको राजनीतिक परिबर्तन २०६३ मा YCL को ठुलो योगदान छ, मैले धेरै आशा यो कारणले गरेको थिए कि यिनीहरु नाफाको जीवन बाचेकाहरु अब राजनीतिक परिबर्तन पछी आर्थिक परिबर्तनको लागि पनि केहि गर्छन होला, मेरो...See More
No comments:
Post a Comment
Please leave your comment here