एउटा जोक: पृथ्वीमा जन्म लिनको लागि स्वर्ग/नर्कमा थुप्रै आत्माहरु लाममा लागेर बसेका हुन्छन् रे। धैर्य गुमाएकाहरु छोटो लाइनमा बस्छन् रे। छोटो लाममा बसेकाहरु छिटै जन्मन त पाउँछन् तर नेपाल जस्ता अविकसित देशहरुमा।
त्यसैले अहिले नै कोहीकोहीले साथीले निर्णय सुनाएका छन्, 'अर्को जुनिमा विकसित देशमा जन्मन पर्ला जति कुर्न परे पनि लामो लाइनमा बस्छु।
त्यसैले अहिले नै कोहीकोहीले साथीले निर्णय सुनाएका छन्, 'अर्को जुनिमा विकसित देशमा जन्मन पर्ला जति कुर्न परे पनि लामो लाइनमा बस्छु।
- Sunita Giri, Sanjay Panthi, Bishnu Thapa and 23 others like this.
- Sunita Giri and I was wondering how come souls can meet the demands of the ever increasing population on the earth ?
- Sunita Giri really ? who manufacturer souls ? I am really curious. but then how come there used to be less people on earth and now 7 billions and still no shortage of souls how come ?
- Shishir Shakya @Sunita JI........Try reading the "JOURNEY OF SOULS" and "DESTINY OF SOUL"......Amazing book to start thinking!
- Shishir Shakya By the way Michael Newton is the writer!....Book on the Past life regression methods and findings!
No comments:
Post a Comment
Please leave your comment here