काठमाडौं सँधै ठूला बसमा आउने जाने बानी परेको, सडकको खाल्डाखुल्डी खासै देखिन्थेन अलिअलि उफार्थ्यो मात्र। मौकाले/भाग्यले यसपटक सानो गाडीमा काठमाडौं फर्किन पाइयो। राम राम! खानीखोलाबाट नागढुंगासम्म आउँदा सानो गाडी त खाल्डोमा परेर माथिबाट अर्को गाडीले थिच्ला जस्तो पो हुनेरहेछ बेलाबेलामा। काठमाडौं गिटी बालुवा ल्याउने ट्रिपरले बाटो बिगारेर होला काठमाडौं भित्रिने तर्फको सडक लेन त अर्को भन्दा एक हात जति तल छ।
काठमाडौं फर्कँदा सकभर पाएसम्म ठूलै बस नभए टडकमै हिंड्न पर्ने हामीलाई नै रमाइलो रछ।
काठमाडौं फर्कँदा सकभर पाएसम्म ठूलै बस नभए टडकमै हिंड्न पर्ने हामीलाई नै रमाइलो रछ।
- Ratnawali Sharma, Nira Ranabhat, Komal Ale and 73 others like this.
- Mikkel Sinn hehe yestai ho daju... sano tyre... base ma chuyera hairan huncha... bholi feri tei bato sano gadi kudayera janu chha... aajai dekhi sato gaisakyo..
- Pradip Bagale · 9 mutual friendsदेश त ध्वस्तै पारे नि, नेताहरूले । अब तिनै नेताहरूलाई खाल्टोमा हालेर सडक सम्मो बनाउने हो कि दीपक जी ?
No comments:
Post a Comment
Please leave your comment here