दशैं आएपिच्छे सम्झने एउटा घटना।
म नौ कक्षामा पढ्दै गर्दा दशैंमा एउटा कार्यक्रम राखेका थियौ गाउँमा। शहरतिरबाट दशैं मनाउन गएका गन्य-मान्य भन्नेहरुले गाउँ यस्तो भो/उस्तो भो, गाउँ बिग्रियो भन्दै गाउँलेका कुरा निकै काटे। त्यसपछि गाविसका अध्यक्षले भाषण गरे- 'वर्षमा पाँच दिन गाउँ आउँछन् दशैं मनाउन, अनि कार्यक्रम राखेर भाषण गर्दै गाउँ बिग्रियो, यसो गर उसो गर भन्छन्। गाउँलाई साँच्चै माया गर्ने हो भने गाउँ फर्किएर आओ। यही गाउँमा बसेर गाउँ बनाऔं। नभए दोष मात्र नदिओ।'
Note: दशैंमा गाउँ गएर भाषण गर्ने हो भने होस गरम् है।

- Yadav Bhattarai, Keshab Poudel, Ananda Shrestha and 123 others like this.
- Lok Raj Sharma · 4 mutual friends
bhasan sansani donetion ko kura garnu parchha ni . tespachhi kasle garne bhasan donetion kura aaya pachhi - Raman Dhakal अहिले त गाविसका अध्यक्ष पनि छैनन दिपकजी भासन गर्ने त गौरबसाली पार्टीका कमरेडहरु त होलान नि झन होस गरम् है
- Shashank Poudel दाई, यो त विदेशमा बसेर नेपाल खत्तम भन्ने अनि दशैंमा बियर र खसी टोक्न नेपाल छिर्नेलाइ पनि लागु हुन्छ नि त ?
- Mahendra Dedhgaule thikai kam se kam tesai bahana ma dherai sathi haru bhetghat ta hunchha...happy vijaya dashami to u all....
No comments:
Post a Comment
Please leave your comment here