अमेरिकाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई आतंककारीको सूचीबाट हटाएको भनेर सूचना जारी गरेछ। यसले त मात्रिका यादवको पार्टी पो आतंककारी सुचीबाट हट्यो। प्रचण्ड नेतृत्वको पार्टी त एनेकपा (माओवादी) हो। हुन त आतंककारी सूचीबाट हटाउन खोजेको प्रचण्ड नेतृत्वकै माओवादीलाई होला। तर, अमेरिकी सरकार पनि म जस्तै पंगु नै रहेछ, खास नाम पनि थाहा नपाएको।
- Surya Shrestha, Shrestha Unique, Sundar Pandey and 136 others like this.
- Govinda Adhikari आतंककारीको सूचीमा राखेको बेला त्यो पार्टीको नाम नेकपा (माओवादी) थियो नि त ! सरकारी रेकर्डमा तेही नाम होला !
- Vibek Basyal nepali bhaneko bhasan ma ra sabda ma buddhi dekhauna khojne ta ho ni sense herne hoina,
- Raj Yadav Dipak - Quarterly naya Party khole pachhi kasko ke lagchh ? Nepal ma Family wise party chh...............
- Dipak Bhattarai Uttam Babu Shrestha तपाईको सुझाव पछि माथिको अन्तिम वाक्यमा पंगु शब्द अगाडि 'म जस्तै' भन्ने दुई शब्द थपिएको जानकारी गराउन चाहन्छु।
- Sunita Giri for them maobadi is a maobadi. Waht tags it carries in front or back of it does not matter so why say पंगु to अमेरिकी सरकार when our political party is worse than पंगु .
No comments:
Post a Comment
Please leave your comment here