अफिस आउन पर्यो भनेर साउने झरीमा छाता लिएर ४५ मिनेट शहीदगेट नजिकको रोड छेउमा उभिरहें। सानेपा जाने टेम्पु आउँदै आएन। ढिला हुने भो भन्ने टेन्सन भइराख्याथ्यो। हुइकिँदै आएको एउटा कारले खोपिल्टो परेको सडकमा जम्मा भएको पानी जती जीउ नै हिलाम्मे हुनेगरी खन्याएर टाप कस्यो। ढुङ्गा खोजेर हान्न नि भ्याइएन। अफिस ढिलो हुनेभयो र हाकिमले मार्ने भए भन्ने सम्झेर टेक्सी लिएँ।
करिब चार किलोमिटर यात्राको ३ सय रुपैयाँ उठायो बिल। कति धेरै उठेको हो बिल, मिटर ठीक त छ भनेर के सोध्याथें, खाउँला झैं गरेर हेरे।
कस्तो मु* नेताहरुले नेतृत्व गरेको देशमा जन्मिएछ भने सिस्टम भनेको केही छैन, न सार्वजनिक गाडी बेलामा पाइन्छ, न रोड गतिला छन्, न टेक्सीले धेरै लियो भनेर गरेको सुनुवाइ हुन्छ।
बेकारको टेन्सनले उमेर नपुग्दै ब्लड प्रेसरको ओखती खान पर्छ।
करिब चार किलोमिटर यात्राको ३ सय रुपैयाँ उठायो बिल। कति धेरै उठेको हो बिल, मिटर ठीक त छ भनेर के सोध्याथें, खाउँला झैं गरेर हेरे।
कस्तो मु* नेताहरुले नेतृत्व गरेको देशमा जन्मिएछ भने सिस्टम भनेको केही छैन, न सार्वजनिक गाडी बेलामा पाइन्छ, न रोड गतिला छन्, न टेक्सीले धेरै लियो भनेर गरेको सुनुवाइ हुन्छ।
बेकारको टेन्सनले उमेर नपुग्दै ब्लड प्रेसरको ओखती खान पर्छ।
दिपकजी ! कसो वल्ल वल्ल अफिस पुगेर फेस वूक चलाउन पाउनु भयो । सिंहदरबार भित्र भए तिन वजे मात्रै फेसवुक चलाउन पाउनु हुन्थ्यो !10 hours ago · · 10
Sudarshan Thapaliya के देशलाई मु* र सु* भन्छौ यार! देशको के गल्ती छ र? सक्छौ भने गच्छेधारलाई हरियो बाँसमा टुँ... भनन्, गिरीजाको नर्क बासँ भनन्, प्रचन्डे चोर, देश छोड् भनन्। भन्न सक्छौ? हड्डिमा मासी छ?
Purushotam Bhattarai Dipak Bhattarai bandhu desh ko bidambana nai yehi ho, yeha kohi bhattarai baje mustang chadera hamro thaplo ma parade kheli rahecha tapain hami sadak ma.
Madan Mani Adhikary देशलाई के भन्ने के नभन्ने बारेमा न्यूज २४ मा माधव घिमिरेलाई सुनौं दाजु। राष्ट्रकविको वाणी के भन्छ।
Ram Baral जब सम्म पत्रकार हरुले निकम्मा नेताहरुको बिज्ञापन हुने जस्तो गरी टिभी र पत्रीकामा यिनिहरुको जि हजुरी गर्दैनन । जबसम्म यिनिहरुलाई मुखै खोलेर हामिहरुले तिमीहरुको कुनै पनि समाचार बहिस्कार गरियो भन्दैनन ,,, तब सम्म त यस्तै हो सर । हामीले हालेको भोट फिर्ता गर्न मिल्ने भए गर्ने थियौ, अरु हामिले केहि गर्न सक्दैनौ, तपाईंहरुले केहि गर्न मिल्छ भने गर्नुस , नत्र हिलो खानुस ।9 hours ago · · 1
Purushotam Bhattarai Sathi haru desh bhanna le maile ra mero aasaya Mero Rastra Lai bhanna khojeko hoyina tara desh ka thekdar haru lai bhanna khojiyako matra ho hai, aanyatha hoyna. Ma mero Rastra Prati Jahile Pani Garva Garchu.
Rupesh Acharya त्यही त यो मु.... नेताहरुलाई कसले सम्झाइ देला खै
सार्वजनिक यातायात निजी क्षेत्रका द्रव्य पिचासहरुको हातमा छोडनु हुँदैन भनेर
संसारमा कतै नभएको सडक तानाशाहाहरुले फेरि यातायात बन्द गर्दै छन् रे
खल्तीमा नाफाको घनत्व कम भयो भनेर9 hours ago · · 3
Gyawali Rudra Gyawali Ramesh Jee ko comments ni hunu parne yes ma yesso click gare hune mu desh ko barema9 hours ago via mobile ·
Banjade Ganesh Prasad दिपक सर कुरो मिल्यो ।कहिले काही मलाई पनि त्यस्तै हुन्छ । के नमिले को हो ? खै कुन्नी ? हामी नेपाली जनताको कमजोरी हो? या नेपाल सरकारको हो ? दिपक सरले भने झै जुन किसिमको कठिनाइ भोग्नु भयो । त्यो पनि राजधानीको मुटुमा यस्तो स्थिती देखिनु अरु ठाउँका सर्बसाधारण जनतालाई जिबिका चलाउन कस्तो समस्या परेको होला ?
Durga Lamichhane Ho yaha system 6aina. Sojho tarikale garera khanelai sahaj 6aina. Aafno surle hidi rahada jani jani pani 6yapeko, jibro padkaeko, abhadra shabda ra haubhau prastut gareko, sarbajanik sawarima asuraksha raheko, sanjh pare pa6i diusoka asal manchhe harunai pichas vaeko; yi sab pachaera pani chalnai parchha dai! Tara pani samyam chahi gumaunu hunna hai!
सिस्टम त त्यहि देशमा जन्मने तपाइहरू जस्ता महापुरुषहरुले बनाउने र पालना गर्ने होईन र?8 hours ago · · 1
Lasang Subedi hami nepali nai usto sala gadha ko chaura lai jitayra sarkArma pathauney hami nai hoena,!?sawari sadhan nachadney abiyan nai chalaunu parcha....aba saikal chalauna tapai lai laj lagcha hola?? Sabai lay saikal chakauney bani garoyo bhaney taysta sadhan line ma aae halcha ni...taraie ma hayrnus kta kt dubae saikil ma sarara..8 hours ago via mobile ·
Niranjan Niroula देश बिगार्या यही पत्रकार हरु ले हो, प्रमुख समचार देको रे, प्रकासे ले बिना लिएर भागो, आज प्रचन्ड गोदावोरी गए रे,.. खोइ कर्नाली को कुरा, केबल समचार सिद्दिने बेला मा कर्नाली को कुरा आउच,... आज १०-१५ जाना झाडापखला ले मृतु,... किन प्रमुख समचार मा ति कर्नालीबासी का पिडा बोलिएन किन प्रमुख समचार म बिकाश निर्मान का कुरा भनिएन, किन नेता ले प्राथमिकता पाउछन जे मा पनि, के यही हो राज्य को चौथो अङ्ग को कार्य ? ? ?7 hours ago · · 1
Keshab Poudel Those people who are sincere in their effort have no space anymore. They are suffering in all walks of life but those who are dishonest and deceitful are taking opportunities everywhere without any obstacle. This is the present day reality of our country
k garnu sir ,neta harulai deshko muhar pherne bhanda pani kasari satta ma jane ra dhan kumlyaune bhanne mai chinta 6,kehi garu bhanera athot garera lagne ho bhane ta nahune k 6 ra,chhimeki bharat ko bihar rajya lai nai herauna ,pahile hami aru lai gali garda bihari jasta bhanthayu , aba uni haru le aru lai gali garda nepali jasta bhanera hochyaune abastha bhaiskyo.3 hours ago · Edited ·
Tilak Pokharel दीपक जी, तपाईं धन्य हुनुहुन्छ यस्तो unique देशमा जन्मिएर । अरु देशमा यस्तो अनुभव गर्नै पाउनु हुन्न नि । Afghanistan मा त ट्याक्सीले ठग्दैन । Fixed rate हुन्छ । अरु त कुरै नगरौ ।
birodh ka karyakram haru liyer jodtod le nepal banda garauna lagnu parla kee kaso Dipak sir,
Pradip Pokharel aahile sammakai ghatlagdo kura Rim Ranabhat Sathi. aaru le bhogi raheko kura tapai le balla bhognu bhaya6, Yo mu* banaune ... neta harulai nangai sisnu lagaunu parcha kasle sakla?
Sunita Giri sorry for you , for these two reasons : ढुङ्गा खोजेर हान्न नि भ्याइएन। बेकारको टेन्सनले उमेर नपुग्दै ब्लड प्रेसरको ओखती खान पर्छ।
9 hours ago · · 1Jindagi................ Kavi-khushi-kavi-gam............Nepal me-haam.
Mero manako kura kasari thaha paunu bhayo . Yo sanchai ko ghatana ho . By.....ghata paryo.8 hours ago via mobile ·6 hours ago via mobile ·
No comments:
Post a Comment
Please leave your comment here