एउटा दल (ड्यास माओवादी) को भातृ संगठन स्कूले नानी चढेको बसमा आगो लगाउँछ। अर्को दल (नेकपा एमाले) को भातृ संगठन स्कूल जाने बेलामा बस नै चल्नै दिदैंन। अनि दुबै दलका युवा भनिएका नेताले भन्छन् : हामी देशको भविष्यप्रति चिन्तित छौं।
हैन यो स्कूल बन्द गरेर कस्तो भविष्य बनाउन खोजेको हो ?
हैन यो स्कूल बन्द गरेर कस्तो भविष्य बनाउन खोजेको हो ?
- Bishnu Prasai २०५० को हाराहारिमा काठमाडौंका सबै रेलिङ भात्काउने एमाले का भात्री संगठन ले स्कुलत बन्द गरेका छन भने के बिगारेत?मेरो बिचार मात निकै सप्रेछनAugust 6 at 5:16pm · · 2
- And YAN forces the kids down from buses to stage protest against government.August 6 at 8:43pm via mobile ·
- Bibek ra buddi bhayaka manchhe politics ma hunthyo bhane hami aja third world ka manish bhaner chininu Parne thiyanTuesday at 5:44am via mobile ·
- Keshab Poudel It is entirely irresponsible behavior and activity. It will not give any positive result and add nothing to society but only harm and negative impact.
No comments:
Post a Comment
Please leave your comment here