प्रधानमन्त्री बाबुराम भट्टराईले 'नागरिक' दैनिकमा लेख्छन् : 'प्रधानमन्त्री निर्वाचित भएकै दिन मैले शान्ति, संविधान, सुशासन र संवृद्विका चार 'स' सरकारका प्रमुख प्राथमिकता बताएको थिएँ ....चार जना सहिदको टाउका माथि राखिएका राजाको मूर्ति अर्को ठाउँमा ससम्मान सार्न खोज्दा सम्मानित अदालतले किन रोक्नु परेको हो त्यो मैले अहिलेसम्म वुझ्नसकेको छैन।'
मैले चाहिँ चार 'स'शान्ति, संविधान, सुशासन र संवृद्विका लागि यो त्रिभुवनको शालिकले कसरी अवरोध गर्यो त्यो चाहिँ बुझ्न सकिन प्रधानमन्त्री ज्यू। कुरा नबुझ्ने म पनि अज्ञानि नै छु।
· · Share
- Kuvera Chalise Janata sanga Pradhanmantri,
Commission sanga Srimati ko mool nara ka saath Tribhuwan ra Mahendra ani Birendra ra Gyanendra lai gali garada gardai, Da'saap pani ustai ustai dekhina thale bhanne hami lai lagi ra'chha.....cheers !!! - Bishnu Prasai तपाईं ले के बुझ्नु,मैले के बुझ्नु ए दिपक जि,लोकतन्त्र आए देखी सबै कम्युनिष्ट प्रधानमन्त्री भये र अहिले सम्म करिब अरु ५० जना शाहीद भैसकेका छन। यि सबै दस लाखे शाहीद कि सांचीका शाहीद?बरु बर्से प्रधानमन्त्री छबीजी,माधबजी,झलनाथजी,बाबुर
ामजी लाई सोधेर जनतालाई क्लियर गरिदिये कसो होला?
No comments:
Post a Comment
Please leave your comment here