Monday, August 13, 2012

कति पुराना पुराना बाहनामा मात्र पिउने ?

1 नम्बरमा पानी, 2 नम्बरमा कोक, 3 नम्बरमा कफी, 4 नम्बरमा बियर र 5 नम्बरमा चिया परेको विश्वका उत्कृष्ठ पेय पदार्थको सूचिमा नेपालको रक्सीलाई ४१ औं नम्बरमा पारेछ सिएनएनले।
पिउनेहरुलाई फेरि एउटा बहाना पाए। कति पुराना पुराना बाहनामा मात्र पिइरहने.......

    • Bhu Wan ‎4 नम्बरमा बियर र 5 नम्बरमा चिया ! interesting
      Sunday at 3:01pm ·  · 1

    • Robin Bhujel sayed tyo research garne manche haru le raksi drinks garthenan hola,, natra yeti mitho nasa dine raksi lai 41 number ma rakhne thiyenan...
      Sunday at 3:09pm via mobile · 

    • Banjade Ganesh Prasad ल ! यो पनि राम्रो भएछ बधाई छ सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई अनि यो डाटा सिएनएन मार्फत फेसबुकमा जानकारी दिनुभएकोमा हामी पर्‍योग कर्ताबाट धनीयाबाद छ दिपक सर सबैको लागी सबैको भलो । हि हि हे हे खित खित
      Sunday at 5:12pm · 

    • Bhashkar MalliCk cheers :)
      Sunday at 5:43pm · 

    • Sunita Giri not a bad reason for drinkers, पिउनेहरुलाई फेरि एउटा बहाना पाए। कति पुराना पुराना बाहनामा मात्र पिइरहने.......
      Monday at 9:36am · 

    • हो रक्सीलाई सकेसम्म १ नम्बर नभए २ सम्म भएपनी ल्याउनु पर्छ!!!
      Monday at 1:03pm · 

No comments:

Post a Comment

Please leave your comment here