श्रीमती बितेदेखि नै शोकमा डुबेर ११ वर्ष विधुर बसेका गाउँले काकाले फोन गरेका छन् - बिहे गर्न महिला खोजेर सहयोग गर्न सक्लास् केटा ? हरिवंश आचार्य र कृष्ण धराबासीको बिहेको खवरले उत्साह थप्यो होला।
एकजना साथीलाई यो कुरा सुनाएको उनी भन्दैछन्। विधुर र विधवाको मात्रै बिहे गरिदिने एउटा मेरिज ब्युरो खोल्ने हो कि। अझ उनको सुझाव त हरिवंश आचार्य र कृष्ण धराबासीलाई त्यो ब्युरोको सल्लाहकारमा राख्न पाए व्यापार निकै वृद्धि हुनेछ।
जे कुरामा पनि बिजनेस आइडिया ल्याइहाल्ने साथी हुनुको मजा पनि बेग्लै हुन्छ।
एकजना साथीलाई यो कुरा सुनाएको उनी भन्दैछन्। विधुर र विधवाको मात्रै बिहे गरिदिने एउटा मेरिज ब्युरो खोल्ने हो कि। अझ उनको सुझाव त हरिवंश आचार्य र कृष्ण धराबासीलाई त्यो ब्युरोको सल्लाहकारमा राख्न पाए व्यापार निकै वृद्धि हुनेछ।
जे कुरामा पनि बिजनेस आइडिया ल्याइहाल्ने साथी हुनुको मजा पनि बेग्लै हुन्छ।
- 1 share
- Binod Neupane न चीमोट्नु , न चाख्नु, त्यो त समय बोल्छ ? तर काकाले त आटेछन; काउछो पो हुने होकी ? डीभोर्स गर्न लागे साक्छी बस्न तु. अाइज खबर ले पो फेरी बीताउछ ? बीचार् गरम् ; पो भन्छ भैरे ।June 29 at 9:28pm · · 2
- Bhim Neupane एक्लो हुदा को बेदना ,भोगेका लाई सोध्नु अनि मात्र विकल्पका प्रसङ्गमा लेख्नु भए सबैलाई
न्याय होला ......June 29 at 9:45pm · · 1 - प्रज्ज्वल चापागाईं Life is life. One has to live her/his life. Without life partner, no one can live easily. It doesn't matter whether one is female or male. Try to manage your uncle's life as well.
- Nirajan Sinkhada Niran फेसबुकमा बिज्ञापन गर्दिनु भएछ अब भेटिहाल्न निJune 29 at 10:08pm via mobile ·
- Nirajan Sinkhada Niran फेसबुकमा बिज्ञापन गर्दिनु भएछ अब भेटिहाल्न निJune 29 at 10:08pm via mobile ·
- Dhruba Limbu Lingden ढल्कदो उमेर , एक्लो जिन्दगी, नर्क बराबर|,......दिपक सर,काकाका लागि भए पनि थोरै समय कलम लै आराम दिउ.....June 29 at 11:01pm · · 1
- गगने गंण्गने : मान्छेहरूको निजी जीवनको ब्यक्तिगत कुरा उछिल्यायर् अतिरन्जित र मजाक गर्न नेपालि पत्रकारहरूले नै क्या तरिका जानेको छ बाबै!
- Ekindra Kunwar श्रीमतीको देहावासान पछी बिछिप्त भएको ढोङ गरेर दुई बर्ष पनि त्यो पवित्र साथलाई सम्झन न सक्ने भन्दा त ति काका अब्बल छन तिनले कमसेकम ११ बर्ष सम्म त त्यो माया सँगालेर राखे अब तिनको पनि धुमधामका साथ बिहे गरीदिनु पर्छ । एक जना भतिजाहुनुको नाताले त्यो तपाईंको कर्तब्य र जिम्मेबारी दुवै हो ।June 30 at 10:31am · · 4
- Ram Radha Ghimire दिपकजी हजुरलाई त काकाले भन्नु भएछ,
मलाई सुन्न आएको हाम्रो गाउमा ३ जना बिधवा काकीहरु बिबाहकोलागि केटा खोज्दैछन् रे "छोरालाई मात्रै किन यति छूट हामी पनि अगाडी बढ्नु पर्छ भन्छन् रे " खै बिबाह गरेर काकाको घर जाने हुन् वा काकालाई घर ल्याउने हुन् थाह त्यो त थाह भएन जे होस् यो सबै हरिबंश/रमिला पाठक र कृष्ण धरावासी/मन्जु विमलीवाट नै सिकेका हुन् भन्नि बुझेर मैले पनि जे पर्छ पर्छ अगाडी बढ्दा हुन्छ भनि दिए नत्र त हरिबंश/रमिला पाठक vs कृष्ण धरावासी/मन्जु विमलीको बिरोधी पो हुने भईयो
कतै यसले तपाई लाई सहयोग त गर्दैन?June 30 at 4:16pm · · 1 - Kedar Khanal काकाले भनेको त ठिकै हो ,तर काकिहरु थाहै नदिइ अरव भएको बुढोको कमाएको पैसा लिएर टाप दिनु कति राम्रो हो,थाहा भएन !
- Keshab Poudel It help to stabilize two desperate people. So, why not, do you try your best to find a life mate to your uncle as the Hari Bansha and Krishna Dharabasi do themselves.July 2 at 3:20pm · · 1
No comments:
Post a Comment
Please leave your comment here