हैन! कमनिस्ट नेताहरुलाई अझ त्यसमाथि पनि एकिकृत माओवादी नेतालाई सेतो कपालको कति पिर हो ? माउवादी नेता लेखराज भट्टपछि पार्टी प्रवक्ता दिनानाथ शर्माले नि कपाल रातै रङ्गाएछन्। घरको टिभी बिग्रेर कपाल रातो देखिएको हैन होला त...
- 1 share
- कम्युनिस्ट जन्मजातै क्रान्तिकारी, रातो रङ्ग क्रान्तिको प्रतिक अनि केश पनि रातो पारे जस्तो छ । कुन दिन गौरव कामरेडले नि रातो पार्न बेर छैन ।June 27 at 10:20pm · · 3
No comments:
Post a Comment
Please leave your comment here