Sunday, July 29, 2012

सुरुमै आश मार्दिने पुलिस

‎'कुनै दम्पतिको चार जना केटाकेटी मध्ये एक जनाले भान्सामा राखेको स्याउ चोरेर खाए त उसले नभनेसम्म त्यो कुरा पत्ता लगाउन सकिदैंन भने महानगरको कुनै निर्जन स्थानमा रातको समयमा संगठित र सुनियोजित तरिकाले गरिएको अपराध पत्ता लगाउन कति सहज होला?' काठमाडौंमा अपराध हुन नदिने र भए नि पत्ता लाउने जिम्मा पाको महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकामा टाँसिएको यो सूचना देखेर प्रहरीमा उजुरी गर्न ग'का कोहीकोही उजुरी नै नगरी फर्केका छन् कि छैनन् होला ? सुरुमै अपराधी पत्ता लाग्ने आशा मार्दिने रछ पो पुलिसले। (Photo: Rabindra Singh Baniya)
  • 4 shares
    • Yogesh Khapangi नेपाल प्रहरिको लाचारी ! लाज नभएका बेवकुफहरु त्यसोभये बेक्कारमा 'सत्य सेवा सुरक्षणम्' भन्ने स्लोगान किन लेख्न परेको यिनिहरुले ! अबदेखी अपराधीहरुलाई घटनास्थलमा 'भिजीटिङ कार्ड छोडिदिनु' भन्ने होलान् यिनिहरुले ! हैन त !
      17 hours ago ·  · 3
    • Balaram Adhikari · Friends with Ujir Magar and198 others
      बेइज्जत .............
      11 hours ago · 
    • भनेसी चोर हरु ले नै मैले चोर्या हुन सक्छु है भनेर हिन्ट दिनु पर्यो पुलिसलाई .. नत्र कसरि सक्छ पुलिसले ??????? मेरो पुरा समर्थन है ...LOLs
      11 hours ago · 
    • Kedar Khanal a,dipak kam chhaina kyao khali police ka. matri khojne.

No comments:

Post a Comment

Please leave your comment here