ड्यास माउवादी कमरेडहरुले साह्रै भारतीय औपनिवेशवादको कुरा गरेपछि यसो आफूले प्रयोग गर्ने सामान हेरेको जीउ ढाक्ने कपडादेखि, बिहान उठेपछि गर्ने बुरुस, भान्साका राइसकुकुर, थर्मस, लसुन होस् कि अन्य कोठाका टिभी, फोन कार्यालयका कुर्ची, सोफा अनि राति सुत्ने ओछ्यान, ब्लाकेट, बोक्ने झोला, मोबाइल सबका सब चिनियाँ सामान पो रहेछन् त हउ। राजनीतिमा भारतीय औपनिवेश भए पनि आर्थिक औपनिवेश चिनतिर छ कि के हो कामरेड!
- Banjade Ganesh Prasad राजनीतिमा भारतीय औपनिवेश भए पनि आर्थिक औपनिवेश चिनतिर बढ्दै छम्भन्ने मलाई लाईराहछ ।
- Desma k nai cha r?hamro yahi ho vanne des ma aaune bajet jasle deshko arthatantrama sahayog puarucha tyo ta bidesi aru k bhanne ha ha haJuly 1 at 12:35pm via mobile ·
- Ram Radha Ghimire अहिले नेपाल राजनैतिक क्रान्तिमा रुमलिएकोले भारतीय औपनिवेशवादको कुरा आएको हो भोलि आर्थिक क्रान्ति गर्ने बेलामा यसको पनि अबस्यमेब कुरा उठ्ने छ, धर्य गर्नुस केहि समयको लागि /July 1 at 3:30pm · · 1
No comments:
Post a Comment
Please leave your comment here