Saturday, May 26, 2012

जान्नेले संघीयताबाट पनि पैसा कमाउँदै छन्

ए! संघीयताको बिबादमा अहिले कतिले त पैसा पो जम्मा पारिरा' रैछन्। बहिनीको गाउँबाट फोन आयो - गाउँलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गर्ने भन्दै घरघरबाट पाँच/दश हजार रुपैया उठाइरहेका छन् रे। अन्तका बजारहरुमा पनि प्रादेशिक राजधानी बनाउने भन्दै जान्नेले कति कति पैसा उठाइरहेका छन् होला? अझ प्रदेशै बनाउनका लागि आन्दोलन भन्दै पनि पैसा जम्मा गरिराका होलान्। आखिर राजधानी आफ्ना गाउँ/बजारमा होस् भन्ने मन कसलाई हुन्न र? रोगडा भेला पार्ने अनेक अनेक उपाए निकाल्छन् केटाहरु...
    • Nepali Deepkiran Sharma Des tukra ra Paisa kamaune ko desa k farak hola ra ?
      2 hours ago · 
    • Choodamani Luitel yo luteraharule nai chalyeko nation ho ,......
    • Raj Pandey हामी पनि नवल परासी को पहाडी भेगका १७ गा बि स को छुट्टै राज्य चाहिन्छ भनेर आन्दोलन गर्ने हो की त दिपक भतिज ??
      59 minutes ago ·  ·  2
    • Choodamani Luitel yo chahi sarai man paryo,...........
      55 minutes ago · 
    • Dipak Bhattarai Raj Pandey डेढगाउँलाई राजधानी बनाउने भनेर पैसो उठाउँन आउँ त।
      49 minutes ago · 
    • MiNz Thalang mauka ma chakka hanne haru
      18 minutes ago · 
    • Banjade Ganesh Prasad होइन ! यो त पहिले देखी आएको रितिरिबाज हो ।यदी केहि काम गर्नुपर्ने अनि राजनितिक गतिबिधी लगयात कुनै पनि कामको लागि यो अवस्था आइरहेको छ ।त्यसैले आहिलेको अवस्थामा त पैसा उठाउदै काम गर्नु परेको छ भने भोली राजधानी र प्रादेशिक , अनि जातिय राज्य बनाउदा कस्तो होला ?
      17 minutes ago · 

No comments:

Post a Comment

Please leave your comment here