ए! संघीयताको बिबादमा अहिले कतिले त पैसा पो जम्मा पारिरा' रैछन्। बहिनीको गाउँबाट फोन आयो - गाउँलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गर्ने भन्दै घरघरबाट पाँच/दश हजार रुपैया उठाइरहेका छन् रे। अन्तका बजारहरुमा पनि प्रादेशिक राजधानी बनाउने भन्दै जान्नेले कति कति पैसा उठाइरहेका छन् होला? अझ प्रदेशै बनाउनका लागि आन्दोलन भन्दै पनि पैसा जम्मा गरिराका होलान्। आखिर राजधानी आफ्ना गाउँ/बजारमा होस् भन्ने मन कसलाई हुन्न र? रोगडा भेला पार्ने अनेक अनेक उपाए निकाल्छन् केटाहरु...
- Raj Pandey हामी पनि नवल परासी को पहाडी भेगका १७ गा बि स को छुट्टै राज्य चाहिन्छ भनेर आन्दोलन गर्ने हो की त दिपक भतिज ??59 minutes ago · · 2
- Banjade Ganesh Prasad होइन ! यो त पहिले देखी आएको रितिरिबाज हो ।यदी केहि काम गर्नुपर्ने अनि राजनितिक गतिबिधी लगयात कुनै पनि कामको लागि यो अवस्था आइरहेको छ ।त्यसैले आहिलेको अवस्थामा त पैसा उठाउदै काम गर्नु परेको छ भने भोली राजधानी र प्रादेशिक , अनि जातिय राज्य बनाउदा कस्तो होला ?
No comments:
Post a Comment
Please leave your comment here