Tuesday, May 22, 2012

बन्दको रोग त पत्रकारमा पनि सरेछ

पत्रकारहरु माथि आक्रमणको विरोध भन्दै मंगलबार बुटवलका पत्रिका र एफएममा समाचार बन्द भयो। बुधबार र बिहीबार झापाबाट प्रकाशित हुने पत्रिका बन्द गर्ने निर्णय भएछ। बन्दको रोग त पत्रकारमा पो सरेछ...
  • 1 share
    • Purushotam Bhattarai Launa Patrakar Jyu Haru Yo Ke Garnu Bhayako.
      May 22 at 4:04pm · 
    • Himal Yugpath bahas chahiyo
      May 22 at 4:04pm · 
    • Lawati Krishna Lu ramro gari khau hi patrakar Mitra haru.
      May 22 at 4:06pm via mobile · 
    • Purushotam Bhattarai Patrakar Sathi Haru Ma Pani party ko rog chadecha ki kaso!
      May 22 at 4:10pm · 
    • RC Rajbanshi बन्दमा सबै जना घरमा बसेर मस्ती मार्ने ! पत्रकारलाई पनि लाग्दो हो नि, लाई'रछ हाम्लाई मात्र !
      May 22 at 4:12pm · 
    • Khagen M. Kerung Yakthungba पत्रकारहरु पनि उही ड्यांङका मुलाहरु त हो। अलिक सन्तुलित समाचारहरु पनि दिनुपर्छ नी खाली एकपक्षिय समाचार लेखेर हुन्छ??? हिजो हिमालयन टिभीले बन्दसमर्थक को जुलुसलाई प्रतिकारको जुलुस भनेर भड्काईरहेको थियो । यस्तो पनि हुन्छ पत्रकारिता??
      May 22 at 4:13pm · 
    • Suman Adhikari दिपक दाई राजनीतिक दलहरुको जस्तो बन्द होइन जसबाट जनताले सास्ती पाउन हाम्रो बन्द सुरक्षाका लागि मात्र हो, हाम्रो बन्दबाट जनताले कुनै सास्ती पाएका छैनन हामीले दलको बन्द संस्कृतीबाट कुनै कुरा सापटी लिएका छैनौ
      May 22 at 4:16pm ·  ·  1
    • Bhojendra Basnet यो चाँहि जे भए पनि पत्रकारिताको नीति र धर्मभित्र पर्दैन ...विरोध गर्ने अन्य तरिका पनि छन् यसरी बन्दै गर्नेचाँहि त्यति जायज होइन्, सेवाको दृष्टिमा एक मर्नै लागेको बिमारी इमरजेन्सीमा भर्ना भएपछि डाक्टरले (एउटामात्र डाक्टर छ भने) बिरामी जाँच्दिन भन्नुजस्तै हो ...
      May 22 at 4:23pm · 
    • Sudarshan Aryal A hora hajur
      May 22 at 4:31pm via mobile · 
    • Andolankari le tikna khana nadiyapachhi ke garnu ta. Andolankari pani sande jattikai bhaye. Kasaiko bali chhodenan!
      May 22 at 4:34pm via mobile · 
    • निराजन निराकार ho......tramro kura siknuparcha..buda
      May 22 at 4:36pm · 
    • Manju Gurung Ho ... ni .... patrakar le pani siko nai garda rahe6an .
      May 22 at 5:36pm · 
    • hidna nadepachhi kasari lekhnu ta ho samachar
      May 22 at 6:16pm · 
    • ktm branch le anugaman gareko chha hai,
      May 22 at 7:06pm · 

No comments:

Post a Comment

Please leave your comment here