अफिस आउँदा चक्रपथ परिक्रमा गर्ने बसको मसँगैको सिटमा अमेरिकामा ९ वर्ष काम गरेर फर्केका ७१ वर्षीय युवा भेटिए। वनस्थली घरमा एक्लै बस्दा दिक्क लागेर रिङरोडको बस यात्रामा निस्केका। उनको सर्टकर्ट कुरा: 'श्रीमती जेठो छोराको परिवारसँग अमेरिकामै बस्छु भनी, आउनै मानिन। कान्छो छोरा अमेरिकामै जर्मनी केटी बिहे गरेर जर्मन तिर लाग्यो। छोरी युकेको ज्वाइसँग उतै छे। मलाई उता बस्नै मन लागेन, म त यो उमेरमा एक्लै परें, त्यसैले अर्की बिहे गरौं कि भनेको अरुले जे सुकै भनोस्।' शुभकामना हजुर्बा ..
- 3 shares
- Gyawali Ramesh जहिले पनि नचाहिने कुरा मै जोड गर्ने मान्छे लाइ - सिट पार्टनर पनि कस्तो उस्तै परेको होला!!!!!!!May 15 at 10:22am · · 2
- RC Rajbanshi ७१ वर्षे युवालाई बधु चाहियो भन्नको गाह्रोले यत्रो भूमिका बाँध्नु परो सरलाई | क्या फसाद !May 15 at 10:23am · · 2
- Binod Neupane हतियारको बोल्बाला जमाना छ ? हजुरबा लाई शुभकामना त दिन्छ भैरे । हजुर बा सँग कतिको धारिलो हतियार छ ? अर्की श्रीमती ल्याएकै पर्शी बाटो लागे आत्मह्त्या गर्लान , त्यो चै सोचनिय देख्छ भैरे ? सम्पत्ति ले अडिदैनन ? त्यो त बुज्या होलान ?May 15 at 11:30am · · 1
- Banjade Ganesh Prasad समय र पारिस्थिती अनुशार चलेका रहिछ्न भने त के भयो र ? नत्र भने यसरि अबैधानिक तरिकामा रहेछ्न भने कानुनी दायरामा उभिन पर्ला जस्तो छ ।जस्तो देश उस्तै भेष अनि चालचलन हेहेहेहेहेहेहेहे खितिती खित्तिती ।
- nepal ma harik kshitar ma bodha ko raj xa youva vani ko sabai bdes gari khau hajur buba heheheheMay 15 at 2:34pm via mobile ·
- Sapana Sharma 71 ko budale ta arko marriage garna keti paucha but 71 barsako woman lai kasle marriage garcha?poor woman
No comments:
Post a Comment
Please leave your comment here