'मिसप्लेस' भएको नागरिकता भेटिएपछि भोटर कार्ड बनाउनका लागि काठमाडौं निर्वाचन कार्यालय गएको थिएँ। मान्छेहरु दुई तीन घन्टा लगाएर लाइनमा बसी फोटो खिचाइरहेका थिए। एकजनालाई सोधें, नेपालीलाई अझै राजनीतिबाट वाक्क ला'रैनछ हगि। उनले भने, 'अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ त्यही भएर भोट हाल्नु पर्नेभो।'
तिनी कुन जिल्ला कुन क्षेत्रका मतदाता भनेर सोध्नै बिर्सेछ। कसलाई हराउन खोजेका रैछन् कुन्नि ?
तिनी कुन जिल्ला कुन क्षेत्रका मतदाता भनेर सोध्नै बिर्सेछ। कसलाई हराउन खोजेका रैछन् कुन्नि ?
- 2 shares
- Banjade Ganesh Prasad भोट हाल्न जानुहोस आफ्नो सरकार आफै छान्नुहोस । भोट दिए मात्र हाम्रो गणतन्त्र बच्छ । भोट नदिए मा हजुर फेरिहुन्छ दोन्द्द । भोट दिनु हाम्रो अधिकार जस्तो हामीलाई लाईरह्छ ।
- अबको चुनाबमा कसलाई भोट दिनुहुन्न भन्ने समेत अप्सनमा भोट हाल्न पाउनपर्छ, केहीलाई माइनस भोट दिलाउनैपर्छ ।May 13 at 8:43pm · · 1
- Kedar Shrestha teso bhaya ma pani voter card banauna janc6u, ghantau line basera bhaya ni, maile kehi lai haraunai parne bhayako 6
- Keshav Raj Pathak Haina vote nadine bittikai awasarbadi agadi aidinxan abako chunab ma party herne haina imandar bekti herne ho,May 17 at 12:23am via mobile ·
No comments:
Post a Comment
Please leave your comment here