धन्यवाद Prakash Chandra Pariyar नयाँ कुरा सिक्न पाइयो। 'Black Coffee' भन्नु हुँदैन रे आजोलि, रङ्गभेद हुनसक्छ, Coffee without Milk भन्नुपर्छ रे।
- 3 shares
- Rabin Giri Prakash Chandra Pariyar lai kasle vaneko vanera sodhu vo ? pakkai pani ma jastai kalo manche kai naam lelan.hehe!March 8 at 11:53am · · 1
- Sabin Singh कालो रंग होइन..कुनै पनि रंग भएन भने चै कालो हुन्छ @manoj Smart जी :PMarch 8 at 11:53am · · 1
- Banjade Ganesh Prasad ल दिपक सर यो पनि ठिक्कै हो । किन कि समय अनुसार परिवर्तन हुनु स्वभाबिक हो तर धेरै बिशेश्ण चाइ दिनुले अनर्थ लाग्छ कि भन्ने हो त्यस्मा हजुरले के कती समायोजन गरेर पस्किदिनुहुन्छ त्यस्मा म तपाईंको कुरा मा सहमत छु भन्ने मलाई लाईराह छ । हे हे हे हे
- Ram Krishna Parajuli हो त !! अझ नेताहरुले त अपाङ्गता भएका मानिसहरुलाई Aसर पर्ने गरि विभेद कारी शब्द भनिरहेका हुन्छन !! धेरै ख्याल गर्नु पर्छा अब ! सबैभन्दा बढी माओबादी नेताले बोलेका हुन्छन lMarch 8 at 12:04pm · · 2
- Banjade Ganesh Prasad सोर्है आना ठिक हो !! Ram Krishna Parajuli जि समय समयमा धेरै ख्याल गर्नु पर्छा ।
- Subarna Humagai गुलाब रंगलाई लिएर लुगाको क्याटलग बनाएको थिए, अमेरिकनहरुले केटिहरुको करल भयो हुन्न भने । त्यसै एउटा कितावको गातामा पंहेलो रंग राखेको थिए राजबादी भयो भने । जमाना पोष्टमोड भयो जस्तो छ फेरि रंगलाई लिएर । भन्छन ?March 8 at 12:39pm · · 1
- Karuna Paudel त्यसो हो भने त कसैलाई कालो रंग मनपर्छ भने उसले पनि मलाई सेतो को Antonyms के हुन्छ त्यहिँ रंग मन पर्छ भन्नु पर्यो है :PMarch 8 at 12:58pm · · 7
No comments:
Post a Comment
Please leave your comment here