काठमाडौं बाहिर महिनामा आधा जति बन्द हुँदोछ। उताका बन्दले काठमाडौंकाले सुन्दैन साथी हो, बेकारमा कहिले संघीयताको पक्षमा, कहिले संघीयताको विपक्षमा, कहिले बाहुन-क्षेत्रीको नाममा, कहिले जनजातिको नाममा, कहिले अयोग्य लडाकुको नाममा, कहिले योग्य लडाकुको नाममा देशका विभिन्न ठाउँमा सँधै बन्द नगरन हो। सभासद जति, मन्त्री जति, पूर्व-वर्तमान प्रधानमन्त्री जति, सेनापति, आइजिपि जति ठूल्ठूला एनजिओ, आइएनजिओ जति देशभर पुग्ने पत्रिका, टिभी- रेडिया यतै छन्। बन्द यतै गरे हुन्छ। बिचरा मोफसलकालाई किन दुःख दिएको हो ?
- 4 shares
Banjade Ganesh Prasad दिपक सर यो बन्द कती परचलित भयो ? के गर्नेनी सर पर्नु पर्यो मार त पत्रकारहरु लाई पत्रकार को पनि बन्द गराएत हुने नि ।
Keshab Poudel You are hundred percent correct. Real pressure must be created within Kathmandu if you want to change something.
No comments:
Post a Comment
Please leave your comment here