Thursday, February 23, 2012

माग पश्चिमको बन्द पूर्वमा

मध्य र सुदर पश्चिमतिर खसान राज्यको माग गर्दै क्षेत्रीहरुले पूर्वाञ्चलमा तीन दिने बन्द गरिरहेका छन्। माग पश्चिमतिर... बन्द किन पूर्वमा गर्या भनेर एक जना क्षेत्रीलाई सोध्या, 'पश्चिममा क्षेत्री धेरै छन्, त्यता बन्दा गर्दा आफ्नैलाई दुःख हुन्छ त्यही भएर पूर्वतिर बन्द गर्या' रे। यस्तै चालले हो भने कुन दिन काठमाडौंमा नेवा राज्यको माग गर्दै कर्णाली महाकाली अञ्चल बन्द हुने हो यो देशमा...

No comments:

Post a Comment

Please leave your comment here