Sunday, February 5, 2012

दोस्रो ओस्कारमा नोमिनेट

मैले खेलेको* पहिलो फिल्म हाइवेले बर्लिन फिल्म फेस्टिभलमा छनौट भएछ। फिल्म डाइरेक्टरहरु याद गर्नुहोस् है कसैले दोस्रोमा मलाई खेलायो भने त सिधै ओस्कारमा नोमिनेट हुने संभावना देखेको छु मैले त।
*खेलेको मतलब सुटिङ भइराको ठाउँमा गएर सुटिङ हेर्न उभिएको, पुलिसको छोटो रोल चाहियारच,खेलाइदिए गए नि। यस्तो भएको चाहिँ हैन खासमा। तर नेपाली चलचित्रका कलाकारहरु यसरी नै छानिन्छन् कि ? मेरो चाहिँ डाइरेक्टर दीपक रौनियार साथी भएकाले उनले मलाई अभिनय गराएको हुनुपर्छ।

तर त्यो भन्दा पनि त्यतिबेला 'हाइवे' को आर्थिक कारोबार हेर्ने सोमा लामा म काम गर्ने अफिसमै काम गर्थिन्। बिबिसी वर्ल्ड ट्रस्टले उत्पादन गर्ने रेडियो नाटक कथा मिठो सारङ्गीको केही भागमा मैले आवाज दिएको थिएँ। त्यतिबेला लामालाई कसैले मैले अभिनय पनि गर्न सक्छु भनेकाले उनले डाइरेक्टरलाई सिफारिस गरेको हुनुपर्छ।
फेरि फिल्ममा पैसा बचाउने कला पनि हुन सक्छ। अभिनयको लागि पैसा दिन पर्दैन भनेर सबैलाई थाहा छँदै थियो होला। मैले पनि पैसा नपाएपछि आँफै त्यो कुरा थाहा पाइहालें। मलाई त फिलिम खेल्दाको अनुभव भयो।  पुलिस इन्स्पेक्टरको रोल थियो। फिलिम हेर्दा कसैको अभिनय चित्त नबुझे मैले पाको भए कस्तो स्वभाविक अभिनय गर्थें भन्ने लाग्थ्यो। तर आफ्नो अभिनय आँफैलाई चित्त नबुझ्दै डाइरेक्टरले ठीक छ भनेपछि सुटिङ सकिइहाल्यो त। साँच्चैका कलाकारलाई पनि आफ्नो अभिनय चित्त नबुझ्दै डाइरेक्टरले ठीक छ भनेर भन्छन् कि भन्दैनन् कुन्नि ?

    • Krishna Dhungana ha ha
      January 26 at 10:35am · 
    • Deepak Rauniyar ‎:)
      January 26 at 10:36am ·  ·  1
    • Rajendra Pd Parajuli लौ बधाई छ हजुर,..प्रस्ताब टन्नै आउलान जस्तो छ..
      January 26 at 10:36am ·  ·  1
    • ‎:))
      January 26 at 10:37am · 
    • Bishnu Bhurtel म पनि एउटा बनाम कि क्या हो त ! सरलाई यसपाली चै सभासदको अभिनय गर्न लाउँला । अपहरण , चोरी , डकैतिको अनुभव छ ? Lol.
      January 26 at 10:38am ·  ·  4
    • Jaw Knock Raazaa U mus have recalled ur previous profession in a nice way! Herda Herdai Berlin pugne bhe hai, khapparaa ta lekhera lyarechhan ni! :))
      January 26 at 10:38am · 
    • Pagal Basti lau dai badhai 6 hai
      January 26 at 10:44am · 
    • Kattel Puru la dipak sir aba bollywood tira haat halnu parcha.....patrakarita ma kunai dum chaina....
      January 26 at 10:45am · 
    • Umesh Pokharel hahahahhaha....
      January 26 at 10:50am · 
    • Bishnu Prasai मुकरी र पेन्टल बिते देखी बलिवूडमा राम्रो हास्य खेलाडी नपाएर सबै निर्देसक रणभुल्लमा परेका छन् भन्ने सुन्छु बल गर्ने हो कि?
      January 26 at 10:52am ·  ·  1
    • अनुपम अमित maile film banaye vane chai deepak ji lai main role dinu parla aba
      January 26 at 10:52am · 
    • Rabindra Adhikari Teso vaye hero vanna pane vo....badhai chha
      January 26 at 11:00am · 
    • मिस्टर लुइँटेल तेसो हो भने हल्का फुल्का बधाइ तपाँइलाइ पनि ।
      January 26 at 11:08am · 
    • Yo Rabindra ji Lai byangya gareko ki tapaile pani khelnu bho?
      January 26 at 11:13am · 
    • Shahi Rosh LOU MERO FILMS MA TAPAI OK DIPAK JI.....
      January 26 at 11:14am · 
    • Kamal Bhatta congrats dai, Mero film ma ni sochula
      January 26 at 11:14am · 
    • Sanjay Chaudhary Pahilo mai berlin?.. La badhai 6 dai.. Aba dosro tesro maa hollywood pugnos...
      January 26 at 11:17am · 
    • Congratulation, Try yar
      January 26 at 11:25am · 
    • Khagendra Lamichhane सानो पुलिसको रोल गरेको फिल्म त बर्लिन फेस्टिभलमा पुग्यो । अब म तपाईलाई हिरोमा लिएर फिल्म बनाउँछु । हा हा हा हा
      January 26 at 11:29am · 
    • Himal Neupane Purano CV ko kamal ho ki roll paunu ma..hasnu parnea nai vo ta !
      January 26 at 11:32am · 
    • Janak Bhatta Hasnu parne karan dherai chha na...........
      January 26 at 11:35am · 
    • Kamdev Khanal oho herogiri pani suru hune bho !
      January 26 at 11:38am · 
    • Madan Mani Adhikary congratch :D
      January 26 at 11:39am · 
    • Banjade Ganesh Prasad दिपक सर सानो सानो रोल मा मलाई पनि राखिदिनु होला समय पाएमा म पनि खेल्नुप्रला जस्तो छ हे हे हे
      January 26 at 12:29pm · 
    • Poonam Poudel la badhai cha deepk
      January 26 at 12:30pm · 
    • Adhikari Hari congratulation
      January 26 at 1:04pm · 
    • Bishnu Gautam congratulation.........
      January 26 at 1:06pm · 
    • Bhuwan Raut लु बधाई छ दाजु .... सेकेन्ड पार्ट बन्यो भने डी. एस. पि. को रोल मिलोस अनि ओस्कार पनि पाओस :) शुभकामना हजुर लाइ
      January 26 at 1:43pm ·  ·  1
    • Padam S Tandan congratulation sir its so nice that I show via trailer n I show Rabindra Misra as well...
      January 26 at 1:58pm · 
    • Uddhav Nepal badhaaiiiiiiiiiiiiiii
      January 26 at 2:06pm · 
    • Sunita Giri good confidence...
      January 26 at 2:11pm · 
    • Surya Ojha la la dai badhai chha
      January 26 at 2:56pm · 
    • Amrita Lamsal बधाई छ!!!
      January 26 at 3:45pm · 
    • Ganesh Baniya अब अलि दिन पछि महानायक भन्ने हल्ला सुन्न पाइयोस् वजार तिर तथास्तु
      January 26 at 4:00pm · 
    • Bharat P. Pathak nice, very nicve...................
      January 26 at 8:12pm · 
    • गगने गंण्गने ‎: यसो भन्दा खेरी फेरि इन्डियाको राम्से ब्रदर ले धाहा पायर धुइरेला है सरकहा फिलिम साइन गराउनलाई, नेपालमा त त्यस्तो फिलिम बन्दैन क्यारे!
      January 26 at 9:46pm · 
    • Arjun Timilsina police !!! ohooo ! Dipak police ! kasto chai bhayo hola ta role !
      January 27 at 11:50am ·  ·  1
    • Arjun Timilsina journalist ko role bhaya malai hai Dipak ji !
      January 27 at 11:52am ·  ·  1
    • Bindas Pokhara hahahahaha...........
      January 27 at 12:33pm · 


No comments:

Post a Comment

Please leave your comment here