गीत मात्र होइन उखान पनि आजभोलि निकै रिमिक्स भारैछन्। दैलेख जाँदा सुनेका दुई रिमिक्स उखान :
1. भिरबाट लड्ने गोरुलाई, बेस्ट अफ लक।
2. १२ वर्ष गीता पढायो, मान्छे त क्रिश्चियिन भयो।
र यसमा सृजना कार्कीले थपेका अन्य त्यस्ता उखान:
३ जुन जोगीको सिङ छैन तेस्को बिस्तारै पलाउछ ।।।
४ रात भरी रुग्यो बिहान् भयो ।।।
५ नाच्न जान्दैन गीत पुरानो ।।।
६ हात्ती छिर्यो अर्को पट्टी निस्क्यो ।।।
७ हात्ती आयो हात्ती आयो फर्केर गयो ।।।
८ जुन जोगी आए पनि थैली बोकेर आउछन ।।।
९ बाह्र बर्ष कुकुर को पुछर डुग्रा मा हाल्यो बल्ल शिधा भयो ।
1. भिरबाट लड्ने गोरुलाई, बेस्ट अफ लक।
2. १२ वर्ष गीता पढायो, मान्छे त क्रिश्चियिन भयो।
र यसमा सृजना कार्कीले थपेका अन्य त्यस्ता उखान:
३ जुन जोगीको सिङ छैन तेस्को बिस्तारै पलाउछ ।।।
४ रात भरी रुग्यो बिहान् भयो ।।।
५ नाच्न जान्दैन गीत पुरानो ।।।
६ हात्ती छिर्यो अर्को पट्टी निस्क्यो ।।।
७ हात्ती आयो हात्ती आयो फर्केर गयो ।।।
८ जुन जोगी आए पनि थैली बोकेर आउछन ।।।
९ बाह्र बर्ष कुकुर को पुछर डुग्रा मा हाल्यो बल्ल शिधा भयो ।
- 5 shares
Banjade Ganesh Prasad दिपक सर कुनै समय यस्तो होला कि सबैजना मान्छे नै रिमिक्स भएर आन्दोलन गर्छनी कि किया हो! सर मलाई पनि जानकारी गराउदै गर्नुहोला ।
January 24 at 4:20pm ·
Santosh Rayamajhi dipak sir ko 2 no chahi sarai ramro lagyo katai geeta ma manish le satyiyata ra aatma santusti napayara christian vayaka hun ki?
January 24 at 4:35pm ·
Baburaja Maharjan la dajuu maile pani thape hai हाथी छिर्यो पुछर् मा ब्रेक...
January 24 at 6:00pm ·
Srijana Karki १२ बर्ष रामायान पढ्यो लास्ट मा क्रिस्चियन भयो ।।।
जुन जोगीको सिङ छैन तेस्को बिस्तारै पलाउछ ।।।
भिर तिर जाने गोरुलाई best of luck।।।
रात भरी रुग्यो बिहान् भयो ।।।
नाच्न जान्दैन गीत पुरानो ।।।
हात्ती छिर्यो अर्को पटी निस्क्यो ।।।
हात्ती आयो हात्ती आयो फर्केर गयो ।।।
जुन जोगी आए पनि थैली बोकेर आउछन ।।।
१८ बर्ष कुकुर को पुछर डुग्रा मा हाल्यो बल्ल शिधा भयो ।।। hahah..
January 24 at 11:51pm · · 3
Janak Poudyal १२ वर्ष गीता पढायो, मान्छे त क्रिश्चियिन भयो।, yo cha gazzab lago.
January 25 at 10:35am ·
No comments:
Post a Comment
Please leave your comment here