आज गज्जपको झगडा देखियो, शहरतिर सानो टोकरीमा अक्षता लिएर जसलाई बाटोमा भेट्यो त्यसलाई टिका लगाउँदै हिड्ने एक जना पुजारी(?)सामाखुशीबाट माइक्राँ चढे । कन्डक्टरले पैसा मागे। पुजारीले पैसा नदिएर कन्डक्टरलाई टिका लगाइदिन खोजे। कन्डक्टर टिका सिका होइन पैसा भन्दै मागिरहने, पुजारी पैसा नहिँ टिका लगाओ भनिरहने। पुजारी भन्छन् - बाबाको मत ठुकराओ, भगवानका टिका लगाओ कल्याण होगा। कन्डक्टर भन्छन् - यत्राको होगा कल्याण । मेरा कल्याण गर्नेवाले तेरा कल्याण क्युँ नहि हुआ। पैसा नहिं दिए तो तेरा कल्याण करुङ्गा।
आखिरमा कन्डक्टरले पुजारीको टोकरीबाट दश रुपैयाँ लिएरै छाडे।
आखिरमा कन्डक्टरले पुजारीको टोकरीबाट दश रुपैयाँ लिएरै छाडे।
- 1 share
- Banjade Ganesh Prasad दिपक सर गर्न त पुजारी ले ठिकै गरेको हो तर कन्डक्तर अलि नबुझ्ने खाल्को हो कि के हो ? यक पल्ट दुबैजना ले सोचनु पर्ने हो ।January 8 at 2:40pm ·
- Mukti Bhattarai 10 rupaya ko tika la 100 vandabadi kamau 6 ta vada dinu rune tyo kun pujari ho ta dipak jee...? pujari hoena vikari hola hai,,,,,,,,,,,,,,January 8 at 2:43pm ·
- Pracas Upreti thikka parechhan : yo tika lagaune pandit dekhi pani malai wakka lagchhaJanuary 8 at 3:01pm ·
- Krishna Timalsina दिपक जी त्यो मान्छे पक्कै पत्रकारीता गर्दा गर्दै जोगी भएको हुनसक्छ... सोध्नु भएन हैJanuary 8 at 3:15pm · · 1
दिपक जी, रमाईलो भएछ......
ReplyDelete