पत्रिका पढ्या हो ? नेपालका एक मात्र फिरन्ते समुदाय राउटेहरुमा पनि गुट र उपगुट बनेकाले जिम्मेजारी सम्हाल्न गाह्रो भएको राउटेका मुखियाले गुनासो गर्याछन्। किन गुट उपगुट बन्यो त राउटेमा भनेर धेरैबेर सोचेपछि मैले निकालेको निश्कर्ष : राउटेलाई गैरसरकारी संस्थाले सशक्तिकरणको तालिम दिएको छ र सरकारले मासिक भत्ता। दुई कुरा पाएसी नेपालाँ गुट उपगुट नभए के हुन्छ त...
- Girish Pokhrel देश विदेश सबैतिर भएका नेपालीको राष्ट्रिय पहिचान । गुट-उपगुट विभाजन हामी सबैले जोगाउनुपर्छ !!January 5 at 11:56pm · · 1
- Uttam Babu Shrestha हिमालको पानी कडा, हावा तगडा ! गिरिस जी, हिगं नभए पनि टालो बांकी छ चाहे त्यो झुत्रे नै किन नहोस !January 6 at 12:11am · · 1
- Jiwan Bhattarai Yo sabai hamrai phohari rajnitiko hawa lagya ho ani tyasaiko upaj yo gut ra upagutko haija !January 6 at 6:35am ·
- Prakash Lamichhane दिपकजी शशक्तिकरण र पैशाले मान्छेमा उन्माद थप्तोरहेछ है ।January 6 at 10:10am · · 1
- Mahesh Swar rightly said.....Nepali Media lay layeko Naya Samikaran Harek Jantama...Naya Urja to be leader...January 6 at 10:57am ·
- Birendra Bhattarai man ma matri kina ra abata animal ma pani gut upagut hunchaJanuary 8 at 12:33pm ·
No comments:
Post a Comment
Please leave your comment here