पत्रिकाँ विज्ञापन हेरेसी बजाराँ को को / के के धन्दाँ लाछन् भनेर बुझ्न पाइन्छ। आज एउटा पत्रिकाँ पू्र्व प्रधानमन्त्री माधव नेपालले शान्ति प्रकियामा खेलेको भुमिका बापत डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पाकोमा बधाई देको विज्ञापन छ। विज्ञापन देको चाहिँ नेपाल सितेरियो कराँते सघले रछ। यो कराँते सँघले अहिलेसम्म खेलकुदमा पदक जितेका कुनै खेलाडीलाई पत्रिकाँ विज्ञापनै गरेर बधाइ देको ज्ञान मलाई छैन। अनि माधव नेपाललाई चाहिँ किन शान्ति पुरस्कार पाउँदा बधाइ देको यल्ले ? के धन्दा हो यो भनेर त्यसै अलमलिराछु... कसैलाई थाहा छ त ?
- Sudarshan Thapaliya माधब नेपालकै पॉवर लाएर कराँते सघँका पदाधिकारीहरु कुर्चीमा पुग्या होलान सोचे गुनको बदला गुन तिरिहालम् अनि सघँको पैशो आपका जाएगा ना बापका जाएगा ठेल्दे'नि पत्रिकाँ बिज्ञापन।December 28, 2011 at 11:06am · · 2
- Ganesh Baniya शान्ति प्रक्रियामा माधव नेपालले के भुमिका खेले होला त्यो पनि थाहा पाउन पाए हुन्थ्यो । शान्ति प्रक्रिया अझै बिच बाटैमा छ ।December 28, 2011 at 11:29am · · 1
- Sher Bahadur Chhantyal शान्ति प्रकृया गर्ल्यामगुर्लुम्म पर्ला झै भा'को छ । के भूमिका निभा'काले के को बधाई ?? यसो आनासुकी जम्मा गर्ने मेसो नि! खानका कालहरु ।December 28, 2011 at 11:35am · · 1
- Bishnu Prasai मुर्खहरुलाई पनी कती सम्झाउनु,होइन त्यो सितेरिओ करांते भन्ने त राजाबादी र ए माले को पेवा नै हो नित हौ??अनी उता उताका लाई बधाई नदिये दिपक बिस्नेलाई दिन्छ त?December 28, 2011 at 2:38pm ·
- Deb Raj Sharma dipak jee peace process ma past pm madav nepalko contribution supper 6 ni yeslai positive ruple herne bani baslanus.....December 29, 2011 at 9:36am ·
यहाँ येस्तै छ दीपकजी गर्नुपर्ने काम कसले पो गर्च्छा र ?
ReplyDelete